मौलिक गहना पहिरिंदै

थारु महिला समाज, काठमाडौ उपत्यका समितिको आयोजनामा गरेको जितिया पर्व मनाउने क्रममा आफ्नो मौलिक गहना मंटिका पहिरिंदै रेणु चौधरी । तस्वीर:  नारायण ढुंगाना